१३ आश्विन २०८१, आइतबार
हेडलाइन

माघ महीनामै लालीगुराँस फुल्यो

१७ माघ, अमरगढी । सधैंजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु परिर्वतनका कारणले सधैँ