१३ आश्विन २०८१, आइतबार
हेडलाइन

राष्ट्रिय सुरक्षाबारे साझा धारणा आवश्यक छ : उपप्रम पोखरेल

२९ फागुन, शिवपुरी, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको सुरक्षा सम्बन्धमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीद्वारा कलेजमा संयुक्तरुपमा आयोजित १५ दिने उच्चस्तरीय सिसंचार राष्ट्रिय सुरक्षा तालीमका