१४ आश्विन २०८१, सोमबार
हेडलाइन

दुर्घटना पश्चात ट्रिपरमा आगजनी

चैत २९, नुवाकोट । नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना.३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नं. को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले