१४ आश्विन २०८१, सोमबार
हेडलाइन

पाकिस्तानमा ११ जनाको मृत्यु

३ वैशाख, इस्लामाबाद । पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । घटनामा परी अरू नौ जना घाइते भएका छन् । एउटा ट्रक