१४ आश्विन २०८१, सोमबार
हेडलाइन

पृथ्वी बचाउने हो भने मासु कम खानुपर्छ !

एजेन्सी, काठमाडौँ । मानव जातीले प्रयोग गर्ने मासुको उपभोग प्रत्यक वर्ष बढिरहेको छ । विज्ञान जर्नल ‘नेचर’मा प्रकाशित एक रिपोर्ट अनुसार यो पृथ्वीको धान्ने क्षमताभन्दा बढी हुने अवस्थामा पुगिसकेको छ । केही वर्षभित्र विश्वको जनसंख्या १० अर्ब पुग्दैछ । त्यति जनसंख्यालाई