१० चैत्र २०८२, मंगलबार
हेडलाइन

आज तिहारको चौथो दिन : गाई गोरुको पूजा गरिँदै

११ कार्तिक, काठमाडौँ । आज गाईको पूजा गरी गाई तिहार मनाइदैंछ । गाईको पूजाआजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा