विर्तामोड, १७ पुुस । “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाउनुभयो । विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट