१३ चैत्र २०८२, शुक्रबार
हेडलाइन

विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् : राष्ट्रसंघ

एजेन्सी, २५ पुस । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिनुभएको हो । हवाई उड्डयन