फागुन २३, काठमाडौं । प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड-१९) र कालापानीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश भएको हो । सांसद थापाले कोरोना विरुद्ध सबैजना एकजुट भएर