१४ चैत्र २०८२, शनिबार
हेडलाइन

कोभिड १९ : सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता

काठमाडौँ, ६ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा विपद्का घडीमा सरकार र