१४ चैत्र २०८२, शनिबार
हेडलाइन

कोभिड-१९ : सबै सुरक्षा निकाय उच्च सतर्क

काठमाडौँ, ८ चैत । कोरोना भाइरस सङ्क्रमण (कोभिड-१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश