१० चैत, काठमाडौं । इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५,४७६ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३२७० पुगेको छ । इटलीमा चीनमा भन्दा २२०६ ले बढी हो । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६५१ जनाको मृत्यु