१४ चैत्र २०८२, शनिबार
हेडलाइन

कोरोना भाइरस महामारी : बेलायतमा पनि लकडाउन शुरु

चैत ११, लण्डन । बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो । सोमबार अबेर टेलिभिजनवाट सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई सीमित कारणबाहेक घरबाट