२३ चैत्र २०८२, सोमबार
मनोरञ्जन

बियोगमा रहेका गायक राज खम्बुले श्रीमतीको स्मृतिमा सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’

७ असार, काठमाडौं । गायक तथा संगीतकार राज खम्बुले गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । उक्त एल्बममा छ बटा गीतहरु समावेश छन् । जसमा आधुनिक, लोक, मारुनी लगायतका