काठमाडौँ । कलाकार मनिषा कोइरालाले आफू राजनीतिमा आउने बताएकी छिन् । कलाकार कोइरालाले आफू राजनीतिमा आउन केहि गर्न नपर्ने बताएकी छिन् । सिधा कुरा जनता सँग कार्यक्रममा रवी लामिछानेसँग कुरा गर्दै कलाकार कोइरालाले आफू राजनीतिमा आउनको लागि जनतालाई कुनै झुटो