७ फाल्गुन २०८२, बिहिबार
मनोरञ्जन

नायक पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बलात्कार आरोपमा पक्राउ परेका शाहलाई आज बिहीबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक