१० असार २०८१, सोमबार
आम निर्वाचन-२०७९

काठमाडौँ क्षेत्र नं २ : रास्वपाकी सोविताको अग्रता कायमै, एमालेका फुयाल दोस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम फराकिलो मतान्तरले अगाडि रहेकी छन् । गौतमले ५ हजार ३३६ मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी छन् । यस्तै नेकपा एमालेका मणिराम फुयालले ३ हजार