१२ असार २०८१, बुधबार
शिक्षा

गोर्खा वेल्फेयरको सहयोगमा मावि भवन

१३ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले रु एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण