९ मंसिर २०८१, आइतबार
शिक्षा

शैक्षिक सुधार गर्न आवासीय पढाइ

दैलेख, ३० फागुन । दुल्लू नगरपालिका–२ नाउले कटुवालमा रहेको भानेश्वर माध्यमिक विद्यालयमा अहिले शैक्षिक अवस्था सुधार गर्न सरकारी विद्यालयलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिएको छ । शिक्षा क्षेत्रमा देखिएको समस्याको दिगो रूपमा समाधान गर्ने उद्देश्यले जिल्लाका दुर्गमबस्तीमा विद्यालय व्यवस्थापन समिति,