८ फाल्गुन २०८२, शुक्रबार
शिक्षा

त्रिविको स्थगित परीक्षा असोजभित्रै : यस्तो छ तयारी

भदौ १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका