९ मंसिर २०८१, आइतबार
शिक्षा

सुविधा माग्दै शैक्षिक परामर्श व्यवसायी

काठमाडौँ, ८ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आफूहरुलाई अतिप्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरी सुविधा दिन माग गरेको छ । सङ्घले बन्दाबन्दी खुकुलो भए पनि विद्यार्थी र अभिभावक नियमित परामर्शमा आउने स्थिति नभएको अवस्थामा कन्सल्टेन्सी व्यवसाय सञ्चालन चुनौतीपूर्ण भएको