५ फाल्गुन २०८२, मंगलबार
अर्थ

सिद्धार्थ बैंकको नाफा २८ प्रतिशतले बढ्यो

८ वैशाख, काठमाण्डौ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सिद्धार्थ बैंकको नाफा २८ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशन गरेका तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकका खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो