६ फाल्गुन २०८२, बुधबार
अर्थ

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

१६ जेठ, पथरी, मोरङ  । आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा