मूल्य सूची राख्न निर्देशन
३१ जेठ, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न आज यहाँ आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी