१४ बैशाख २०८२, आइतबार
अर्थ

विभिन्न कम्पनीले १० अर्ब बढी बोनस दिने

१८ फागुन, काठमाण्डौ । ४७ कम्पनीले  १० अर्ब ८१ करोड तीन लाख ४४ हजार रुपैयाँ बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको