२९ माघ २०८१, मंगलबार
अर्थ

भारतीय अखवार अनुसार नेपालमा चीनको लगानी ६८ % पुग्यो

एक भारतीय अखबार टाइम्स अफ इन्डिया ले उल्लेख गरे अनुसार चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेक छ । टाइम्स अफ इन्डियाले नेपाली अधिकारीहरुलाई उल्लेख गर्दै चालु आर्थिक वर्षमा चीनले नेपालमा ६८