९ फाल्गुन २०८२, शनिबार
अर्थ

नोट हाम्रो, हात्ती कसको–कसको !

२ भदौं, काठकाणडौं । हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्