कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
२ साउन, इनरुवा । सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्नुहुन्छ । उहाँले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ । तर उहाँलाई कसरी बेसार र अदुवा खेती गर्ने भने ज्ञानको अभावका कारण