१२ फाल्गुन २०८२, मंगलबार
अर्थ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको मूल्य ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार