शुक्लागण्डकी नगरपालिकाको बजेट पारित
तनहुँ, ३० असार । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु एक अर्ब १० करोड दुई लाख ९७ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सातौँ नगरसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । चालू वर्षको