१५ मंसिर २०८१, शनिबार
अर्थ

सुनको मूल्य एक हजार ८०० ले ह्रास, प्रतितोला कति ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार