२३ फाल्गुन २०८२, शनिबार
विकास

चख्खुखोला पुल शिलान्यास

११ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित चख्खु खोलामा पक्की पुल बन्ने भएको छ । कूल रु एक करोड ६० लाखको लागतमा निर्माण हुने पुलको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले भक्तपुरमा ल्याउन खोजेको