२३ फाल्गुन २०८२, शनिबार
विकास

हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र

लमही, ९ जेठ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा