कर्णाली प्रदेशको बजेट विहीबार आउँदै
१३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशले चालु आर्थिक वर्षका अन्तिम तीन महिनाको बजेट विहीबार सार्वजनिक गर्दैछ । विहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । बुधबार