१ फाल्गुन २०८२, शुक्रबार
देश

प्रदेश नं.५ को आर्थिक वर्षको बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२७ वैशाख, नेपालगञ्ज । प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो । कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आवको बजेट र योजना उद्योग,