७ फाल्गुन २०८२, बिहिबार
देश

भ्रमण वर्षमा गण्डकी प्रदेशका प्रकृति र संस्कृतिको विश्व बजारीकरण

पोखरा, १३ पुस । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको गण्डकी प्रदेश यतिखेर नेपाल भ्रमण वर्ष–२०२० को स्वागतको पर्खाइमा छ । प्रकृति र संस्कृति नै पर्यटनको महत्वपूर्ण आधारस्तम्भ रहेको वास्तविकतालाई दृष्टिगत गरी यसको विश्व बजारीकरणलाई प्रदेशले आफ्नो प्राथमितामा राखेको छ