८ फाल्गुन २०८२, शुक्रबार
देश

प्रदेश नं. १ : सीमामा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

भद्रपुर, २६ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन