१८ चैत्र २०८२, बुधबार
देश

मानवीय सेवामा जुटौँ : मृख्यमन्त्री गुरुङ

कास्की, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गर्नुभएको छ । विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित