८ फाल्गुन २०८२, शुक्रबार
देश

हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छ : मन्त्री फुयाँल

हेटौँडा, १७ असार । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताउनुभएको छ । रासससँग कुरा गर्दै मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षांैदेखि भइरहेको अर्बौं रुपैयाँ