भरतपुर महानगरमा चार दिनदेखि फोहर उठ्न सकेन
भरतपुर, ६ भदौ । भरतपुर महानगरपालिकाको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदी किनारस्थित नगरवन क्षेत्रमा फोहर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहर उठ्न सकेको छैन् । महानगरले नगरवन क्षेत्रबाट नारायणी