१८ चैत्र २०८२, बुधबार
देश

शिक्षणसँगै व्यावसायिक बाख्रापालन

गलकोट, १२ कात्तिक । जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालिका-८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् । स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उहाँ अहिलेसम्म अस्थायी