कर्णाली सरकारका सय दिन : अर्गानिक, डिजिटल प्रदेशदेखि कर्णाली-रारा पर्यटन वर्षसम्म
१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले अाइतबार राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी १०० दिन कार्यकालको कार्य प्रगति सार्वजनिक गरेको छ । गत फागुन ६ मा सरकारले पूर्णता पाएसँगै कर्णाली प्रदेश सरकारले १०० दिनमा केही महत्वपूर्ण काम भएको जनाएको