१२ आश्विन २०८१, शनिबार
देश

सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व : मुख्यमन्त्री राई

विराटनगर, २७ वैशाख । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् । सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले