पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । हिजो मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि क्षेत्रीय प्रयोगशालामा पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आज बुधबार बिहान संक्रामक तथा सरुवा रोग