२१ चैत्र २०८२, शनिबार
देश

लुम्बिनीमा वर्षाको प्रभाव : नदी आसपासका बस्ती उच्च जोखिममा

रुपन्देही । लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान शुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । वर्षाले गुल्मीको काली