प्रदेशको राजधानी धनगढी जलमग्न
सुदूरपश्चिम । विगत दुई दिनदेखि भइरहेको अबिरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी धनगढी सहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन् । वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । नेपाल