पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५०६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या २५९५३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण