२७ चैत्र २०८२, शुक्रबार
देश

मधेस प्रदेशसभाको बैठक स्थगन

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश आजको बैठक स्थगन भएको जानकारी गराएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने