१४ आश्विन २०८१, सोमबार
देश

नवलपरासीको कावासोतीमा ६० फिट अग्लो भ्यूटावर निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती–१ बालुवाडाँडामा रु ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो । लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख