१३ आश्विन २०८१, आइतबार
देश

आर्थिक अध्यादेश सर्वसम्मत स्वीकृत

कर्णाली । कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकबाट आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । ।